सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ ।  

सम्बन्धित सामग्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।  लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका शर्मालाई मन्त्रिपरिषद्...

डिल्लीराम शर्मा सचिवमा बढुवा

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्राल