सहसचिव दङ्गाल सचिवमा बढुवा

सरकारले सहसचिव रामेश्वर दङ्गाललाई सचिवमा बढुवा गरेको छ। दंगल हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।...

सम्बन्धित सामग्री

संसद सचिवालयका सहसचिव पाण्डे सचिवमा बढुवा

संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्। बढुवा समितिको सिफारिसमा संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले बुधबार पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवालयका सचिव...

सहसचिव दुवाडी सचिवमा बढुवा

७ भदौ, काठमाडौं । सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।

वैद्य सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि […]

खरेल सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव शंकरप्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये तेस्रो नम्बरमा रहेका लोक सेवा आयोगका सहसचिव खरेललाई […]

सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ ।

शर्मा सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा […]

मैनाली सचिवमा बढुवा

सरकारले सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मैनालीलाई सचिवमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले...

कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

सरकारले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगले उनलाई पहिलो नम्बरमा राखेर सचिवमा सिफारिस गरेको थियो ।

चारजना सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद  पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको  नाम सिफारिस गरेको थियो। कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा। आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा। प्रसाद आचार्यसहित निरु दाहाल प

चार सहसचिव सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं :  सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवा गरेको हो।प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका हुन्।  त्यस्तै प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जनाकारी दिए। यस्तै सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा ब