गर्भपतन अधिकारको पक्षमा अमेरिकामा प्रदर्शन

गर्भपतनसम्बन्धी अधिकारको पक्षमा अमेरिकाका सबै राज्यमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन्। अमेरिकाका सबै ५० राज्यमा शनिबार गर्भतपनको अधिकारका लागि प्रदर्शन भएको हो। टेक्सासमा हालै गर्भपतनको अधिकार अति साँघुरो बनाउने गरी लागू भएको कानुनका विरुद्ध अमेरिकाभर प्रदर्शन भएको हो। टेक्सासमा लागू भएको कानुनअनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन्। […]

सम्बन्धित सामग्री

गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल प्रदर्शन

एजेन्सी- सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डिसीमा हजारौँ मानिसले प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो। ‘हामी फिर्ता जानेछैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए। प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए। प्रदर्शनमा अमेरिकाभरबाट १० हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। […]

अमेरिकामा गर्भपतनसम्बन्धी कानुनको विरोधमा अस्ट्रेलियामा प्रदर्शन

एजेन्सी – अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन्। सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो। अष्ट्रेलियाको सबैभन्दा ठूलो र्यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले ‘मैले […]

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

१३ असार, काठमाडौं । अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ । […]

गर्भपतन अधिकार उल्टाइएपछि अमेरिकाभर प्रदर्शन

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा प्रदर्शन चर्केको छ । गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै विभिन्न सहरमा महिला तथा अधिकारवादीहरूले प्रदर्शन गरेका हुन् ।

गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाको प्रदर्शन

अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन । गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’

गर्भपतन अधिकारको माग गर्दै अमेरिकाभर प्रदर्शन

अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै देशैभर प्रदर्शन भएको छ । अमेरिकाका सबै ५० वटा राज्यमा गर्भपतन अधिकारको माग गदै दशौं हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।

गर्भपतन अधिकारको माग गर्दै अमेरिकाभर प्रदर्शन

अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै देशैभर प्रदर्शन भएको छ । अमेरिकाका सबै ५० वटा राज्यमा गर्भपतन अधिकारको माग गदै दशौं हजारको संख्यामा आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।