अमेरिकामा गर्भपतनसम्बन्धी कानुनको विरोधमा अस्ट्रेलियामा प्रदर्शन

एजेन्सी – अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन्। सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो। अष्ट्रेलियाको सबैभन्दा ठूलो र्यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले ‘मैले […]