एजेन्सी १७ असोज। अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै हजारौ महिलाहरुले प्रदर्शन गरिरहेका छन् । हिजो (शनिबार) अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भएको अल्जजीराले उल्लेख गरेको छ । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा लगाईरहेका थिए । केही प्रदर्शनकारीहरुको […]