कैलाली काँग्रेसको नेतृत्वका लागि तीन जनाबाट प्यानलसहित मनोनयन

धनगढी- नेपाली काँग्रेस कैलालीको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । […]

सम्बन्धित सामग्री

कैलाली कांग्रेसमा चुनावी सरगर्मी, मनोनयन दर्ता हुँदै

कैलाली – नेपाली काँग्रेस कैलालीको आइतबार हुने १४ औं जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। आज उम्मेदवारको मनोनयनको दर्ता रहेको छ। जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमै व्यस्त छन्। संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्वउपसभापति नारायणदत्त भट्ट, खेम चौधरी र भीम बडुवालल…

कैलाली कांग्रेस नेतृत्वका लागि संस्थापनबाटै ३ समूह चुनावी प्रतिस्पर्धामा

धनगढी – नेपाली कांग्रेस कैलालीको फागुन १५ गते हुने जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। शनिबार उम्मेदवारको मनोनयन दर्ता रहेको छ। जिल्ला नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरु दौडधुपमै व्यस्त छन्। संस्थापन पक्षबाट जिल्ला सभापतिका लागि वर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्वउपसभापति नारायणदत्त भट्ट र भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुले प्यानलसहित उम्मेदवारी दर्ता गराउने तयारी गरेका […]