नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको […]