इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।...

सम्बन्धित सामग्री

फेकन नेतृत्वका लागि बस्नेत प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को आगामी २३ गते हुने महाधिवेशनका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ। फेकनको नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बस्नेत नेतृत्वको प्यानलमा उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्ट छन् । दुलाल र बस्नेत बर्तमान […] The post फेकन नेतृत्वका लागि बस्नेत प्यानलको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ । […]

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको […]

नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा

काठमाडौँ – नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ। काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा सविन श्रेष्ठ छन्। सचिवमा रामेश्वर बुर्लाकोटी छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन्। सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य […]

प्रजापति प्यानलसहित चुनावी मैदानमा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन्। संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघको नया नेतृत्वका लागि प्यानलसहित आफ्नो...

नाडाको नयाँ नेतृत्वका लागि थापाको प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानल घोषणा गरेका छन् । १८ सदस्यीय कार्यसमितिका लागि थापाले प्यानल घोषणा गरेका हुन् ।थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. […]

ध्रुव थापाको प्यानलसहित नाडाको नेतृत्वको लागि उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर १६ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गर्नुभएको हो । उहाँले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताउनुभयो । […]

राजेन्द्र–धवलको प्यानल घोषणा

राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो । बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र- धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ ।  यस्तै महामन्

उद्योग संघको निर्वाचनका लागि माधव पौडेलको नेतृत्वमा प्यानल घोषणा

रुपन्देहीका उद्योगीलाई चुनाव लागेको छ ।  रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ । रुपन्देही उद्योग संघको ४३औं साधारणसभा तथा २२औं अधिवेशन असोज २३ गते हुन गइरहेको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीले साझा प्यानल तयार गरेका छन् । संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जिवकान्त का...