समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छिन्। त्यसका लागि समस्याका सूची बनाएर समाधानका उपाय पेस गर्न पनि उनले...
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकी छिन्।गुठी संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिइन्।“कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्”, मन्त्री चौधरीले भनिन्, “यदी कसैले कसैको आदेशमा या
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।दुई दिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्।
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा...
काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण काम नसकी पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी काम अगाडी बढाउन निर्देशन दिएको हो । सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए । सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्ट
जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको काम समयमै सक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् । मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नीतिगत र कानुनी समस्या भएमा समाधानका लागि जानकारी गराउन समेत निर्देशन दिएकी छिन् ।‘यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन । भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ उनले भनिन् । बैठकम
भूमि सम्बन्धी समस्या समाधानको काम छिटो सक्न मन्त्री श्रेष्ठको निर्देशन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम छिटो सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन् । मन
काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा शर्माले कर्मचारीहरुलाई चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन बताएका हुन्। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न…