‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु’

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकी छिन्।गुठी संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिइन्।“कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्”, मन्त्री चौधरीले भनिन्, “यदी कसैले कसैको आदेशमा या

सम्बन्धित सामग्री

नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नू : मन्त्री श्रेष्ठ

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकी छिन् ।  गुठी संस्थानको ६० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्...

नागरिकको काम छिटो छरितो गर्नुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानूनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सुविधामा नभुली नागरिकको काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको छ । काठमाण्डाैकाे कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता र विषय विज्ञहरूले प्रशिक्षण दिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माण लगायत विषय समेटिने उहाँले बताउनुभयो । भोलि बिहीवारसम्म चल्ने प्रशिक्षणमा...

नागरिकको कामका लागि भोलि नभन्न खाणको निर्देशन

तेह्रथुम: गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नागरिकको काम गर्न भोलि नपर्खिन निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय तेह्रथुमको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको काम आजको काम आजै गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।तेह्रथुम पर्यटकीय रुपमा सम्भावना बोकेको जिल्ला भएकाले पर्यटन क्षेत्रबाट आर्थिक क्रियाकलपा बढाउन सकिने उनले बताए । तेह्रथुममा बुनेको […]

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् । ‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबीसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै