गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्।दुई दिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको निर्देशन- बिरामीले वीर अस्पतालको गुनासो गर्ने अवस्था नआवस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग भएको छलफलमा वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए […]