दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

महिनौं लामो सिमा विवादपछि भारतीय सेना भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा आफ्नो सेनाले भने उक्त क्षेत्रमा गस्ती गरिरहने चीनले मंगलबार बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्य भविष्यमा निरन्तरता हुने वा नहुने भन्ने विषयमा भने खुलासा गर्न अस्विकार गरेकी छिन्।

सम्बन्धित सामग्री

भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने

नयाँ दिल्ली- भारतीय सेनाले चीन र पाकिस्तानी सीमा क्षेत्रमा हवाई ब्रिगेडको तैनाथी बढाउने भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय सेनाले ती क्षेत्रमा हवाई ब्रिगेडलाई विस्तार गर्न लागेको हो । कमाण्ड र कन्ट्रोल प्रणालीलाई थप सुदृढ गर्नका लागि यस्तो निर्णय लिइएको उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । हरेक […]

चीन र ताइवानबीच थप तनाव चुलिँदै

चीन र ताइवानबीच फेरि तनाव चुलिएको छ। ताईवानले अमेरिकासँग थप सम्बन्ध बनाएलगत्तै चीनले ताइवान र यसका वरपरका क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई बढाएको छ।ताइवानको रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ सेनाले पछिल्लो २४ घण्टामा ताइवानको क्षेत्रमा १०३ ओटा युद्धक  विमानहरु पठाएको जनाएको छ।पछिल्लो २४ घण्टाभित्र चीनले ताइवानमा पठाएको सबैभन्दा धेरै युद्धविमान रहेको ताइवानले जनाएको हो। ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म चिनियाँ युद्धक विमानहरु ताई

सेनाले भन्यो : पत्र आधिकरिक हो तर कन्टेस्ट अर्कै

काठमाडौं । सेनाले पठाएको पत्र शतप्रतिशत आधिकारिक हो । त्यो पत्र लेखिएको २०१५ मा हो । त्योबेलाको कन्टेस्ट र आजको कन्टेस्ट फरक छ । त्योबेला भूकम्प गयो । जनमानस आक्रान्त र अस्तव्यस्त भयो । संसारभरिबाट राहत र उद्धारका लागि हामीले आग्रह ग¥यौं । राहत र उद्धारका लागि विभिन्न देशका सेना पनि आए । चीन, भारत, […] The post सेनाले भन्यो : पत्र आधिकरिक हो तर कन्टेस्ट अर्कै appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकी सेनाले अफगानिस्तानमा छोडेर गएको हतियारले चीन र रुसलाई फाइदा ?

अमेरिकाको सेन्ट्रल कमान्डले गरेको अनुमानअनुसार, अमेरिकी सेनाले अफगानिस्तानबाट हतारहतार निस्कने क्रममा कम्तीमा १७० वटा हतियार छोडेको छ ।  यत्तिका हतियार छोडेर हिँड्दा विपक्षी रिपब्लिकन सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अफगानिस्तानमा छोडिएका हतियारको पूर्ण विवरण दिन भनेका छन् ।  यसैबीच पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा छोडिएका सैन्य उपकरणलाई चीन र रुसले रिभर्स इन्जिनीयर गर्न सक्ने बताए ।  फुल मेजर कार्यक्रमकी शेरील एटकिनसनसँग कुरा गर्दै ट्रम्पले भने, ‘चीन र रुससँग हाम्रा अपाच...

अफगानिस्तानबाट अमेरिका फर्किन लाग्दा चीन र रुसका सेनाले अभ्यास गर्ने

अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना पूरै हट्न लागेपछि रुस र चीनका सैनिकहरूले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  दुवै देशका गरी १० हजार जवान अगस्ट महिनाको मध्यमा विशाल युद्धाभ्यास गर्दैछन् ।  चीन र रुसका रक्षा मन्त्रालयहरूले संयुक्त बयान जारी गरेर वेस्ट इन्टरयाक्सन २०२१ नामक महायुद्धाभ्यास गर्ने जनाएका छन् । उक्त युद्धाभ्यास चीनको छिआङटोङसिया शहरमा आयोजना गरिनेछ ।  युद्धाभ्यासमा विभिन्न किसिमका युद्धविमान, तोप र हतियारले सुसज्जित वाहन पनि सहभागी गराइनेछन् ।  दुवै देशका सैनिकहरूलाई...