काठमाडौं । सेनाले पठाएको पत्र शतप्रतिशत आधिकारिक हो । त्यो पत्र लेखिएको २०१५ मा हो । त्योबेलाको कन्टेस्ट र आजको कन्टेस्ट फरक छ । त्योबेला भूकम्प गयो । जनमानस आक्रान्त र अस्तव्यस्त भयो । संसारभरिबाट राहत र उद्धारका लागि हामीले आग्रह ग¥यौं । राहत र उद्धारका लागि विभिन्न देशका सेना पनि आए । चीन, भारत, […]
The post सेनाले भन्यो : पत्र आधिकरिक हो तर कन्टेस्ट अर्कै appeared first on राजधानी राष्ट्रिय दैनिक.