गोरखा हुँदै चीन जोड्ने सडकखण्डको माछाखोलामा बेलीब्रिज निर्माण, प्रधानसेनापतिद्वारा उद्घाटन

गाेरखा – गोरखा हुँदै चीन जोड्ने सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका ५ को माछाखोलामा बेलिब्रिज निर्माण गरिएको छ । नेपाली सेनाले करीव २ करोड रुपैयाँ खर्चमा १ शय २० फीट लामो बेलीब्रिज जडान गरेको हो । पुलको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ शर्मा, सडक विभागका महानिर्देशक शिवप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो । पुल उद्घाटनसँगै उक्त टोलीले सडक निर्माणको...

सम्बन्धित सामग्री

प्रधानसेनापतिद्वारा बेलीब्रिजको उद्घाटन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले बेलीब्रिजको उद्घाटन तथा सडक आयोजना निरीक्षण गरेका छन् ।  आर्थिक वर्ष २०७३÷०७४ बाट नेपाली सेनाले निर्माण सुरु गरेको गोरखा जिल्लास्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाअन्तर्गत माछा खोलामा निर्मित बेलीब्रिजको बिहीबार उद्घाटन गर्दै सेनापति शर्माले सडक आयोजना र बेलीब्रिज निर्माणमा सेनाले गरेको काम र मेहनतको उच्च प्रसंसा गरे । उनले...