पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै सपथ ख...