सरकारको चरम लापरबाहीले नागरिकको जीवन असुरक्षित बन्यो : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकहरूले ज्यान गुमाउनुपरेको बताए ।‘बिरामीको उपचारमा परेको कठिनाइ भइरहेकोप्रति संघीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर रूपमा लागेर अक्सिजन लगायतका स्वास्थ्

सम्बन्धित सामग्री

रुससँग वार्तासमेत गर्न नसकेर सरकार निरीह बन्यो : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कूटनीतिक पहल र संवाद  गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ कि छैन? भन्दै प्रश्न गरे। उनले देशबीच कूटनीतिक पहल र  सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन? भन

चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्यो : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चूनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् । […]

एमाले र कमल थापाको पार्टीबीच तालमेल गर्न वार्ता समिति बन्यो

एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट  देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ । महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्र

कुराकानी नमिल्नेबित्तिकै गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारूढ राजनीतिक दलहरूका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्‍ने कुरा सम्भव नहुने स्पष्ट पारे।नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए। उनले भने,  ‘गठबन्धन हाम्रो बीचमा कुराकानी मिलेर बन्यो। हाम्रो बीचमा कुराकानी मिलिरहे गठब

माओवादी महाधिवेशनको पहिलो वक्ताले हँसाएपछि...

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले नेताहरूको नाम, पद र पार्टी गलत भनेपछि नेताहरूले मुखामुख गर्ने स्थिति बन्यो । सम्बोधनको शुरूमा मञ्चमा आसीन नेताहरूको नाम लिने क्रममा उनले एमाले महासचिवको नाम गलत भनिन् भने माधव नेपाल र उपेन्द्र यादवको पार्टीको नाम सही भन्न सकिनन् । उनले एमाले महासचिव भनेर ईश्वर पोखरेलको नाम लिइन् । जबकि मञ्चमा एमाले महासचिव शंकर पोखरेल उपस्थित थिए । ईश्वर पोखरेल अहिले एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । त्यसैगरी उनले माध...

उम्मेदवारी दर्ता गर्न पुगे शेखर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवार रहेका शेखर कोइराला उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा गृह पुगेका छन् । उनीसँगै प्यानलका सदस्यहरु साथ रहेका छन् ।यस्तो बन्यो टीम शेखरकोइरालाको टीम तयार भइसकेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शे

यस्तो बन्यो टीम शेखर, महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा माओवादी केन्द्रबाट दुई जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) दुई र कांग्रेसबाट दुई जना सदस्य तोकिएका छन् । कार्यदलको संयोजकमा खड्कासहित सदस्यहरूमा डा. मीनेन्द्र रिजाल र रमेश […] The post सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारको काममा सहजीकरण गर्न खड्काको नेतृत्वमा बन्यो कार्यदल

सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ ।काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षबाट २ र काँग्रेसबाट २ जना सदस्य तोकिएको छ ।खड्का नेतृत्वको कार्यदलको सदस्यमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । काँग्रेस नेता रमेश लेखकका अनुसा