विश्व महिला बक्सिङ च्याम्पियनसिपः प्रतिस्पर्धात्मक खेलमा चुकिन् सुष्मा

२८ वैशाख, काठमाडौं । नेपाली बक्सर सुष्मा तामाङ टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो चरणमै पराजित भएकी छन् । मिनिममवेटअन्तर्गत ४६ देखि ४८ केजी मुनी तौलसमूहमा सुष्माले मंगोलियाकी जान्चिन न्याम्सुरेनसँग स्प्लिट डिसिजन (पाँचजना निर्णायकबीचको मत)का आधारमा ३–२ ले पराजित भइन् । पहिलो राउण्डमा कमजोर देखिएकी सुष्मा दोस्रो र तेस्रो राउण्डमा मंगोलियाली खेलाडीमाथि […]

सम्बन्धित सामग्री

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका संगीता र सरस्वती पराजित

भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा संगीता सुनार र सरस्वीती राना पराजित भएकी छिन् ।

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका संगीता र सरस्वती पराजित

भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा संगीता सुनार र सरस्वीती राना पराजित भएकी छिन् ।

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप चन्द्रकला, संगीता र सरस्वती छनोट

त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा, एपिएफका संगीता सुनार र सरस्वती रानामगर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप चन्द्रकला, संगीता र सरस्वती छनोट

त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा, एपिएफका संगीता सुनार र सरस्वती रानामगर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियाेगितामा जापानी रिन्कासित हारिन् नेपालकी मिनु गुरुङ

टर्कीको इस्तानबुलमा जारी आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप नेपाली खेलाडी मिनु गुरुङ जापानकी रिन्का किनोसितासँग भएकी छन्

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप : नेपाली टोलीको बिदाइ

काठमाडौँ – टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ। चार महिला खेलाडीसहित २ प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् । टोलीमा ४८ किलो तौल समूहमा नेपालकी उदयमान खेलाडी सुस्मा तामाङ समेटिएकी छन्। […]

महिला बक्सरको तयारी

नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) र विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मा भाग लिने नेपालका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४८ केजी तौलमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागकी स्वर्णधारी मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा १३ औं सागकै रजत विजेता पुनम रावलले भाग लिनेछन् ।

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा बोलाएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेले प्रशिक्षण सुरु भएको जनाएका छन् । मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग […]