विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा बोलाएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेले प्रशिक्षण सुरु भएको जनाएका छन् । मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग […]