महिला बक्सरको तयारी

नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) र विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मा भाग लिने नेपालका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४८ केजी तौलमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागकी स्वर्णधारी मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा १३ औं सागकै रजत विजेता पुनम रावलले भाग लिनेछन् ।

सम्बन्धित सामग्री

महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो ।च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबल

महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना...

महिला साफको तयारी पूरा

इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक

काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा

७ भदौ, काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । […]

विवाइसी महिला गोल्डकपको तयारी पूरा

प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महिला गोल्डकपको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता...

प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको तयारी पूरा

नयाँ वर्षको अवसर पारेर धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । वैशाख ३  देखि १० गतेसम्म धनगढीस्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा विभागीय टिमसहित ८ क्लबको सहभागिता रहेको छ । अध्यक्ष जोश

मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको तयारी पूरा

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले पत्रकार सम्मेलन गरी महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । सुदुरपश्चिम प्रदेश खेलकुद […]

प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा

आठौं प्रधानमन्त्रीकप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। नेपाल भलिबल संघले चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।...

खुला महिला र मधेसी महिलातर्फको मतगणना गर्ने तयारी

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ । अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ । निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो । महिला खुला […]

एमालेको ५ पदाधिकारीमा प्रतिस्पर्धा गर्ने महिला नेताहरुको तयारी

२ मंसिर, काठमाडौं । नेकपा एमालेका महिला नेताहरुले पदाधिकारीको कम्तीमा एक तिहाइ संख्यामा उम्मेदवारी दिने तयारी गरेका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा पार्टी पदाधिकारीमा पनि समानुपातिक सहभागिता हुनेगरी उम्मेदवारी दिने तयारी गरेका हुन् । केन्द्रीय, स्थायी र पदाधिकारी पनि समावेशी हुुनपर्ने र त्यसका लागि महिला प्रतिस्पर्धामा आउने गरी छलफल भइरहेको केन्द्रीय सदस्य […]