विमानस्थल प्रवेशमा कडाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित हवाई सुरक्षा जोखिमलाई ध्यानमा राखी विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

झिटीगुन्टा सुनमा कडाइ गरेका विमानस्थल भन्सार प्रमुख भट्टराई विभाग तानिए

८ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकबाट महेश भट्टराईलाई हटाएको छ । भट्टराईले झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै सुन तस्करी गर्नेलाई कडाइ गरेका थिए । विमानस्थल भन्सार प्रशासकको रुपमा १० महिना काम गरेको भट्टराईले यात्रुहरुले बोकेका ५ सय किलो (४ अर्ब हाराहारी मूल्य) सुुनलाई राजस्वको दायरामा ल्याएका थिए । विदेश […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

काठमाडौँ– आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो […]

विमानस्थलभित्र हुने भिडभाड रोक्न कडाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हुने भीडभाड रोक्न प्रहरीले कडाई गर्न थालेको छ। आफन्तलाई विदाइ र स्वागत गर्न जाने भिजिटरका कारण बढी भीड हुने भएकोले प्रहरीले भिजिटरलाई विमानस्थलभित्र छिर्न रोक लगाएको...

कोरोना सङ्क्रमण बढेसँगै विमानस्थलमा कडाइ

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भ

सुन तस्करीको आशंकाः सुरक्षा जाँचमा कडाइ

काठमाडौं, मंसिर १४ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका […]

सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ

सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ ।विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आ

एमसिसी उपाध्यक्ष फातिमा सुमर आउने भएपछि विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था कडा

काठमाडौँ – बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार आउने भएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था अति कडा पारिएको छ । सुमर बिहीबार बिहान कतारको दोहाबाट काठमाडौँ आइपुग्दै छिन् । उनको आगमनलाई लिएर विमानस्थल र आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो । विमानस्थल प्रवेशमा निकै कडाइ गरिएको छ […]

तालिवानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाइ

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै तालिवानले शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा थप कडाई गरेको छ। तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत अधिकांश स्थान आफ्नो कब्जामा लिएपछि दैनिक हजारौँको...

काबुल विमानस्थल नजिकै भिडभाडमा सात जनाको ज्यान गयो

काठमाण्डौ – काबुल विमानस्थल नजिकै भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्यान गएको छ ।  आज तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् । यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्यान गएको बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।  मन्त्रालयले काबुलका विमानस्थलको भिडमा ज्यान गुमाउने सात जनाका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ । अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई ल...

‘भीआईपी’ काे स्वागतमा जाने जाे–काेहीलाई विराटनगर विमानस्थलभित्र पस्न कडाइ

माेरङ – विराटनगर विमानस्थलमा दलहरूले लैजाने कार्यकर्तालाई भित्र प्रवेशमा थप कडाइ गरिने भएको छ । दलहरूबीच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीलाई विमानस्थल भित्र पस्न कडाइ गर्न लागिएको हो । विराटनगरमा संवाद समूह मोरङले विराटनगर विमानस्थलको व्यवस्थापनका बारेमा गरेको कार्यक्रमका क्रममा मोरङका राजनीतिक दल तथा प्रशासनले भिड व्यवस्थापनका लागि कडाइ गर्ने सहमति गरेका हुन् । २०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ वैशाख १६ पछिको...