बी डिभिजन लिग : टुसाल विजयी, झम्सीखेल र नयाँबस्ती बराबरीमा
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्बले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरस्थित अखिल नेपाल...
शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता
काठमाडौं : राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६औं मिनेटमा खुमलटारका
पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शनिबार टुसाल युथ क्लबसँग बराबरीमा रोकिँदा दिनको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा […]
काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो । खेलमा चर्च ब्वाइजकालागि आशिष चापागाईले ह्याट्रिक गरेका थिए । तस्विरमा हेर्नुहोस आजको खेल कस्तो […]
६ भदौ, काठमाडौं । थ्रीस्टार क्लबले नयाँ सिजनअघि गोलकिपर रोशन गुरुङलाई अनुबन्ध गरेको छ । टुसाल युथ क्लबबाट यसअघि बी डिभिजन लिग खेलेका रोशनलाई थ्रीस्टारले ए डिभिजन लिगका लागि भित्र्याएको हो । रोशनलाई आइतबार अनुबन्ध गरेको ललितपुरको क्लब थ्री स्टारले जनाएको छ । सन् २०१६ मा सानोगौचरण युथ क्लबबाट सी डिभिजन खेल्दै फुटबल करिअर शुरु […]
काठमाडौं : सहिद स्मारक बी डिभिजन लिगको शनिबारको खेलमा बोइज युनियन क्लब र भगवती क्लब बिजयी भएका छन्। पहिलो खेलमा बोइज युनियनले टुसाल युथ क्लबलाई १-० गोलको अन्तरले पराजित गरेको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बोइजको जितमा मिलन लिम्बूले निर्णायक गोल गरे। यससँगै बोइज युनियनल क्लब १० खेलबाट पाँच जितका साथ चौथो स्थानमा उक्लिएको छ। पराजित टुसाल दुई जित र तीन बराबरीका साथ ९ अंक बनाएर नवौं स्थानमा छ।शनिबारको अर्को खेलमा भगवती क्लबले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेक
काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा बाँसवारी क्लबले टुसाल क्लबसँग दिउँसो सवा १२ बजे खेल्ने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । यस्तै, आजै हुने अर्को खेलमा दिउँसो साढे ३ बजे श्री कुमारी क्लब र श्री भगवती क्लब खेल्ने छन् । हिजो भएको खेलमा नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लब विजयी भएका थिए ।
नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो भने खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ ले हराएको थियो ।