टुसाल र झम्सीखेल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले बराबरी खेलेका छन् । ललितपुर स्थित एन्फा कम्पलेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल […]

सम्बन्धित सामग्री

बी डिभिजन लिग : टुसाल विजयी, झम्सीखेल र नयाँबस्ती बराबरीमा

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्बले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल...

सहिद स्मारक ‘बी’ डिभिजन : बिहीबारका खेल बराबरीमा सकिए

सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले  बराबरी खेलेका छन् ।  ललितपुरस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोल रहित बराबरी खेलेका हुन ।अघिल्ला दुई खेलमा बराबरी खेलेको कुमारीले बिहीबार स्पष्ट जितका लागि मैदान उत्रिए पनि लक्ष्य पू

सहिद स्मारक बी डिभिजन : सरस्वती र टुसाल युथ क्लबबीचको खेल बराबरीमा सकियो

सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा पहिलो खेलमा झम्सीखेल ब्वाइज युनियलाई ३–१ गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेका हो ।प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफ