शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।...

सम्बन्धित सामग्री

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।     रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबको जित

काठमाडौं :  शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले गरेको एक गोल नै निर्णायक बन्यो। जितसँगै १० खेलमा १७ अंक जोडेको ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ।टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ। आजै दिउँसो साढे ३ बजे हुने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती भिड्दैछन्। खुमलटार २२ अंकसहि

बोइज युनियनको संघर्षपूर्ण जित

काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा बोइज युनियन क्लबले टुसाल युवा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा युनियनले १-० को साँघुरो जित निकालेको हो। बोइज युनियनको जितमा मिलन लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ७२ औं…

नयाँ बस्ती र टुसालले बराबरी खेल्यो

काठमाडौं, फागुन १९ गते । नयाँ बस्ती युवा क्लब र टुसाल युवा क्लबले बराबरी खेलेका छन् । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा दुबैले १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलको पहिलो हाफमा गोल गर्दै नयाँ बस्तीले टुसालमाथि १–० को अग्रता कायम गरेको थियो । नयाँ बस्तीले विवेक गुरुङ्गको गोलबाट अग्रता लियो । तर उक्त अग्रता उसले जोगाउन सकेन ।

शहीद स्मारक फुटबल

काठमाडौँ, फागुन ७ गते । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी...

बी डिभिजन लिग : दुबै खेल बराबरीमा

२९ माघ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा बाँसबारीले टुसालसँग २–२ गोलको बराबरी …

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन्। दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ।  यसअघि भएको खेलमा टुसालले ब...