टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेललकुद)– काठमाडौं वल्र्ड स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ। तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार भएको प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक जितेको छ । २५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ काठमाडौं वल्र्डका […] The post टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन first appeared on Hamro Khelkud.