पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो– आयल निगम

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको  बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक कार्यक्रममा बोल्दै निगमका नायब प्रवन्ध निर्देशक नागेन्द्र शाहले मूल्य वृद्धि नभएर मूल्य समायोजन भएको दावी गरे ।उनले भने, ‘सबै इन्डिकेटर अटोमेकिट छ, निगमको प्रशासनिक खर्च जम्मा ०.४८ प्रतिशत हो, बाँकी हाम्रो नियन्त्रणमा छैन ।&rsq

सम्बन्धित सामग्री

आयल निगममा राप्रपाको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा आज धर्ना दिएको छ।राप्रपाका सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।पार्टीका प्रवक्ता समेत रहेका शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी भयो, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गरेको छ।आज अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकालेर जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार आयल निगम र सम्बन्धित निकायसँग माग गरेका छन्।जनतालाई राहत दिनुको सट्टा पटक पटक मूल्यवृद्धि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको अखिल क्रान्तिकारीको आरोप छ। साथ

आयल निगम खारेज गर्ने हल्लामा सत्यता छैन : उद्योगमन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।साथै मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरिसकेको प्रष्ट पारे।सरकारले सर्वसाधारण र व्यवसायका ला

पेट्रोलियम खपत घटाउन बिदा बढाउने निर्णयको सकस

विश्वभर नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेपालमा पनि यसको चरम मार परेको छ । नेपाल आयल निगम दैनिक ठूलो घाटामा गैरहेका बेला पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै दुई दिन विदा सुरु भएको छ । जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालिए पनि यसको कार्यान्वयनमा भने समस्या देखिएको छ । …

चुनावको सँघारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

संघीय गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै मुलुक स्थानीय चुनावको दोस्रो चरणमा होमिरहेको अवस्थामा यता गठबन्धनको सरकारले भने रातारात पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । महिनामै दुई–तीन पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेका आमनेपाली जनता मूल्यवृद्धिको गहिरो खाडलमा परेका छन् । तर पनि आयल निगम भन्छ, करोडौं रुपैयाँ घाटा छ । गए राति शनिबारदेखि लागू […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रो

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इ

निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा निषेधाज्ञा जारी गर्दा सर्वसाधारण कष्टकर जीवन भेगिरहेका वेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर थप पीडा दिएको छ । नेपाल आयल निगम...