चुनावको सँघारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

संघीय गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै मुलुक स्थानीय चुनावको दोस्रो चरणमा होमिरहेको अवस्थामा यता गठबन्धनको सरकारले भने रातारात पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । महिनामै दुई–तीन पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा परेका आमनेपाली जनता मूल्यवृद्धिको गहिरो खाडलमा परेका छन् । तर पनि आयल निगम भन्छ, करोडौं रुपैयाँ घाटा छ । गए राति शनिबारदेखि लागू […]