मकर सङ्क्रान्तिको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।पार्टी अध्यक्ष नेपालले जारी गरेको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघीपर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस

सम्बन्धित सामग्री

जो बाइडेनलगायत विश्व नेताहरूद्वारा ‘क्रिसमस’को शुभकामना व्यक्त

क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीसलगायत नेताहरूले क्रिसमसको अवसरमा देश विदेशमा रहेका आफ्ना नागरिक र विश्व समुदायमा ‘क्रिसमस’को शुभकामना व्यक्त गरेका हुन् । पोप फ्रान्सिसले ट्वीट गर्दै लेखेका छन्, “आज राति ईश्वर तपाईंको नजिक आ

राष्ट्रपति भण्डारीद्धारा १३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको हो । “महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक […]

दशैँको अवसरमा राप्रपा नेपालका युवा नेता तामाङद्धारा शुभकामना व्यक्त

काठमाडौं, १४ असोज । राप्रपा नेपालका युवा नेता आइतराम तामाङले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व तथा नेपाल संवतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका तामाङले सम्पुर्ण […]

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसका अवसरमा शुभकामना व्यक्त

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ । 'नेपाली जनताको दशकौँ लामो ...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। आज…

तोरन्ल पर्वको अवसरमा केन्द्रीय सदस्य गौचनद्धारा शुभकामना व्यक्त

म्याग्दी, ३ चैत्र । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाती थकाली समुदायले आज तोरन्ल (फागुपुर्णिमा) पर्व धुमधामसँग मनाएका छन् । यहि अवसरमा थकाली समाजको केन्द्रीय सदस्य तथा होटल व्यवसायी बिमला गौचनले सबैलाई  शुभ कामना दिएकी छिन् । प्रत्येक वर्ष तीन दिनसम्म मनाउने तोरन ल्ह पर्वको अवसरमा थकाली समाज बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) […]

प्रचण्डद्वारा उधौली र योमरी पुन्हिको शुभकामना व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उधौली र योमरी पुन्हिको शुभकामना दिएका छन् । आइतबार विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गरे ।'हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,' शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षे

आज २५६५औँ बुद्ध जयन्ती तथा उभौली पर्व मनाईदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, जेठ १२। आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताएकी छन् । वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको […]

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

राष्ट्रपति विद्या देवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेकी छन् ।  सोमवार ट्वीटरमा एक ट्वीट गर्दै उनले भनेकी छन्, 'यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्‍वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् !' विश्‍व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्‍चारकर्मीहरूमा हार्दिक शुभकामना ! यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारि...

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुर / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उनले स्रष्टा, सर्जक तथा अध्येताहरुलाई आ–आफ्ना विद्यामा सरस्वती माताले थप ऊर्जा प्रदान गरून् भन्ने कामनासमेत गरेका छन् ।... The post मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त appeared first on Purbeli News.