गाडी ठेल्दै दशैँ मनाउन घर

दशैँ मनाउन शहरबाट गाउँ फर्कनेहरुको चापले गोरखा सदरमुकाम, बाह्रकिलो, सिउरेनीटार लगायत नाकामा सवारी र यात्रुको चाप बढेको छ। यात्रुबाहक सवारी साधनमा सिट नपाउँदा यात्रु उभिएर यात्रा गरिरहेका, मालबाहक सवारी साधन चढेर गन्तब्यतर्फ हिँडेका देखिन्छन्।...

सम्बन्धित सामग्री

दशैँ मनाएर काठमाडौँ फर्कनेहरूकाे भीड, तस्वीरमा

काठमाडौँ : नेपालीहरूको मुख्य चाड दशैँ सकिन लाग्दा उक्त चाड मनाएर काठमाडौँ फर्कनेहरूको भीड बढ्न थालेको छ।दशैँ मनाउन घरमा गएका नागरिकहरू आफ्नो पोकापन्तुरा बोकेर कर्म क्षेत्रतिर फर्किन थालेका छन्।उपत्यकाका विभिन्न क्षेत्रमा अहिले यसरी काठमाडौँ भित्रिनेको भीड देखिन थालेको छ।बाँकी तस्वीरमा हेर्नुहाेस्

दशैँ मनाउन गएका मन्त्री र कर्मचारी फर्किएनन्, सिंहदरबार सुनसान

काठमाण्डाै – दशैँ मनाउन जिल्ला गएका मन्त्री, कर्मचारी नफर्किँदा देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरू चुनाव प्रयाेजनका लागि जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरू चुनावका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता/कार्यकर्ता र सर्वसाधारणको भिड कम छ । आज मङ्गलवार पनि सिंहदरबारमा मानिसको आवतजावत निक...

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

काठमाण्डौ – बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।  चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गर्नुभयो । खुटिया–दीपायल फास्ट ट्रयाकको हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अ...

दशैँ मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज आइतवार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।  विगत दुई वर्ष कोभिडका कारण दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जानेको सङ्ख्या कम हुने गरेकोमा यो वर्ष उल्लेख्यरूपमा बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लामा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक गाडी नै प्रयोग गरिरहेका राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीम...

दशैँ मनाउन घर फर्किने सुदूरपश्चिमेली ‘बसवाला’बाट ठगिँदै

धनगढी : बैतडीका खगेन्द्र धामी शुक्रबार कैलालीबाट दशैँ मनाउन पहाडतिर झरे। धामी सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीबाट सिगास फर्किएका हुन्।धनगढीबाट सिगास बैतडीसम्मको बस भाडा करिब एक हजार रुपैयाँ छ। तर, उनले एक हजार ५ सय बढी रुपैयाँ तिरे। उनले लिएको टिकटमा भने एक हजारमात्रै उल्लेख गरिएको थियो।धामीले भने, ‘काउन्टरमा गएँ। त्यहाँ टिकट छैन। सीट सबै प्याक भएको छ भनेर बाहिर पठाए। बाहिर टिकट त पाएँ। तर, दलालहरु रहेछन्, ती मान्छेहरुले महँगो भाडा लिए। टिकटमा कम लेखिएको थियो। मैले च

दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर)

काठमाडौँ– दशैँ मनाउँन गाउँ गएकाहरू काठमाडौँ फर्कन थालेका छन् । काठमाडौँ भित्रनेको संख्या बढेसँगै सडक बजारमा चहलपहल शुरु भएको छ । हरेक वर्ष जसो दशैँमा केही दिन सुनसान बन्ने काठमाडौँ शहर दशैँ सकिएपछि भिडभाड हुने गर्दछ । काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्ने व्यक्ति दशैँ मनाउन जन्मघर अर्थात गाउँ जाने गर्दछन् । अहिले गोङ्गबु, कोटेश्वर, […]

तराईका समुदायले पनि टीका लगाएर मनाउन थाले दशैँ

जनकपुरधाम : केही वर्षदेखि तराई मूलका समुदायले पनि टीका लगाएर दशैँ पर्व मनाउन थालेका छन्। धनुषा, महोत्तरी सहित तराईका विभिन्न जिल्लामा योपटक तराई समुदायका प्रायः परिवारले टीका थाप्दै दशैँ मनाएको देखिएको छ।जसरी तराई समुदायले मात्रै मनाउँदै आएको छठ पहाडी समुदायमा समेत मनाउन थालिएको देखिएको छ। त्यसरी नै तराई समुदायका व्यक्तिले समेत दशैँ पर्व मनाउन थालेका हुन्।तराईको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतिविद् रमेशरञ

सीमा क्षेत्रमा बढ्यो चहलपहल : दशैँ मनाउन स्वदेश फर्कदै नेपाली

बुटबल– दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् । गत वर्ष कोभिड-१९ […]

बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न उपयोगी बन्नेछ दशैँ

काठमाडौँ– दशैँ सुरु भएसँगै शहरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् भने केही बन्द हुने क्रममा छन् । विद्यालय बन्द भएसँगै बालबालिका दशैँ मनाउन गाउँ जाने योजनामा छन् भने केही गइसके । गाउँमा भएका विद्यार्थी पनि रमाइलोका साथ दशैँ मनाउने योजनामा छन् । दशैँको समयमा सबै भन्दा धेरै बिदा हुने भएकाले बालबालिकाले विभिन्न योजना बनाएर दशैँ […]

दशैँ मनाउन रेमिट्यान्सको भरथेग

नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ ।देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दशैमा भित्रने अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने हुँदा यसले दसंै अर्थतन्त्रलाई […]