दशैँ मनाउन रेमिट्यान्सको भरथेग

नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ ।देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दशैमा भित्रने अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने हुँदा यसले दसंै अर्थतन्त्रलाई […]