काठमाडौँ– दशैँ मनाउँन गाउँ गएकाहरू काठमाडौँ फर्कन थालेका छन् । काठमाडौँ भित्रनेको संख्या बढेसँगै सडक बजारमा चहलपहल शुरु भएको छ । हरेक वर्ष जसो दशैँमा केही दिन सुनसान बन्ने काठमाडौँ शहर दशैँ सकिएपछि भिडभाड हुने गर्दछ । काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्ने व्यक्ति दशैँ मनाउन जन्मघर अर्थात गाउँ जाने गर्दछन् । अहिले गोङ्गबु, कोटेश्वर, […]