नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

नवलपुर, २४ कात्तिक । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । “दसैँ, तिहार र […]

सम्बन्धित सामग्री

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । “गएका वर्षमा नारायणी […]

नारायणी नदी किनारका अनधिकृत संरचना हटाउन भरतपुर महानगरको सूचना

७ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ । आजदेखि लागु हुने गरी ३५ दिन भित्रमा ति संरचना नहटाएमा […]

किसानलाई वन्यजन्तुबाट बाली जोगाउनै मुस्किल

कावासोती – पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ। जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन्। खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती–१२ की सुकमाया घले बताउँछिन्। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा दिनहुँजसो गैँडाले उखु, […]

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

नवलपुर । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

नारायणी नदीमा तटबन्धनको काम सुरु

चितवन- नारायणी नदी तटबन्धनको काम सुरुवात भएको छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ। असारअघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदैछ। नारायणी […]

नारायणी किनारका बासिन्दाका पीडा : राति निद्रा नै लाग्दैन

५ साउन, नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो वासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनी भन्छन्, ‘बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु […]

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभएको छ । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उहाँले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताउनुभएको हो । आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उहाँले …

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन् । आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । उनले भने, “वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी

जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको व

एमाले महाधिवेशनले नारायणी किनारका व्यवसायीमा उत्साह (फोटो)

एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारका साना तथा मझौला व्यवसायीमा उत्साह छाएको छ । एमाले महाधिवेशनका कारण नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति र चहलपहल बढेसँगै व्यापार व्यवसाय समेत फस्टाएकाले उनीहरु उत्साहित बनेका हुन् ।एमालेले मंसिर १० गते मध्याह्न १२ बजे नारायणी नदी किनारमा पार्टीको १० औं महाधिवेशन उद्घाटन गर्दैछ । नदी किनारमा महाधिवेशनका लागि बनाइएको मुख्य मञ्च नजिकै दर्जनौं साना तथा मझौला व्यवसायीहरु वर्षौंदेखि व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।यसरी व्यवसाय सञ्चालन गर