नारायणी नदीमा तटबन्धनको काम सुरु

चितवन- नारायणी नदी तटबन्धनको काम सुरुवात भएको छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ। असारअघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदैछ। नारायणी […]