कावासोती – पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ। जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन्। खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती–१२ की सुकमाया घले बताउँछिन्। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा दिनहुँजसो गैँडाले उखु, […]