नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

नवलपुर । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

सम्बन्धित सामग्री

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

नवलपुर, २४ कात्तिक । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । “दसैँ, तिहार र […]

व्यापार प्रवर्द्धन गर्न बजारभित्रै ‘मिनी मेला’

दाङ – लमही बजार आइसकेपछि एकछिन बिसाउने ठाउँ छैन। राजमार्ग विस्तार गर्दा सडक किनारका रूख सबै काटिए। सार्वजनिक प्रतीक्षालय पनि नासिए। बजार किनमेल गर्न आउनेलाई धेरै बेर भुलाउने उपाय भएन। अनि कोरोना भाइरसले बजार थलियो। दुई वर्षदेखि बजारमा राम्रो कारोबार भएको छैन। घट्दो बजारको आकर्षण र कोभिड–१९ बाट थलिएको बजारलाई चलायमान बनाउन लमहीमा अनेक उपाय […]