काठमाडौँ - नेपाल नर्सिङ परिषदले सात जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ । परिषदको १९ गते बसेको बैठकले सात जनालाई तीन वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी निर्णय गरेको हो ।
परिषदले भनेको छ, 'परीक्षामा सहभागी परीक्षार्थीले अनियमितता र अमर्यादित व्यवहार गरेकाले का...