नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले यो वर्षका लागि नाम दर्ता (लाइसेन्स) परीक्षाको क्यालेन्डर प्रकाशित गरेको छ । प्रस्तावित तालिकाअनुसार आउँदो असार २५ गते पहिलो, मंसिर ३ गते दोस्रो र चैत ४ गते तेस्रो चरणको परीक्षा हुनेछ । तीनवटै परीक्षा शनिबार हुने तय गरिएको छ ।

सम्बन्धित सामग्री

नर्सिङ लाइसेन्स परीक्षाका लागि  १३ जेठदेखि फारम भर्न सकिने

सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफ लागि दर्ता परीक्षा लिने भएको हो । यस परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने नेपाल नर्सिङ परिषद्ले जनाएको छ । त्यस्तै, मिडवाइफका  लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्छ ।  लाइसेन्स परीक्षाका फारम आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न सकिन्छ ।यस्तै, परिषद्का अनुसार सो अवधीमा फारम भर्ना