नर्सिङ लाइसेन्स परीक्षाका लागि  १३ जेठदेखि फारम भर्न सकिने

सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफ लागि दर्ता परीक्षा लिने भएको हो । यस परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने नेपाल नर्सिङ परिषद्ले जनाएको छ । त्यस्तै, मिडवाइफका  लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्छ ।  लाइसेन्स परीक्षाका फारम आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न सकिन्छ ।यस्तै, परिषद्का अनुसार सो अवधीमा फारम भर्ना

सम्बन्धित सामग्री

एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर

काठमाडौँ।  भर्खर पढ्दै गरेका विद्यार्थीले परीक्षा दिनु र पटक पटक परीक्षा दिनेबाट आउने नतिजा कमजोर हुन्छ भन्ने शनिवार लिइएको नर्सिङ लाइसेन्स परिक्षालने प्रमाणित गर्छ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ विषय अध्ययन पुरा गरी लाइसेन्स लिनुपर्ने प्रावधान पुरा गर्न लिएको नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थी पटक पटक लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका सहभागी हुँदा नतिजा आउँदा […]

नर्सिङ लाइसेन्स परीक्षा २४ मंसिरमा

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ। परिषद्ले एक सूचना प्रकाशित गर्दै परीक्षाको तालिका सार्वजनिक गरेको हो।

नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।

जिता बरालको नर्सिङ लाइसेन्स खारेज, यस्तो थियो घटना ?

१४ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ । डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै १३ चैतमा बसेको परिषद्को बैठकले नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो । ‘सिफारिस प्रतिवेदन परिषद् समक्ष पेश गरेको कागजात समेत […]

नर्सिङ काउन्सिलद्वारा जिता बरालको नर्सिङ लाइसेन्स खारेज

नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । मङ्गलबार बसेको बोर्डको बैठकले बरालको नर्सिङ लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काडमाडौँ – नेपाल नर्सिङ परिषद्ले नर्स जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ। परिषद्ले सूचना जारी गर्दै गएको चैत १३ गते बसेको परिषद्को बैठकले बरालको नाम परिषद्को दर्ता किताबबाट हटाउने निर्णय गरेसँगै उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको जनाएको हो। परिषद्का अनुसार बरालको ८८९४ दर्ता नम्बर हटाइएको छ। बरालले २०७७ असोज ६ गते ट्रमा सेन्टरमा […]

जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।

नर्सिङ लाइसेन्स परीक्षा १२ चैतमा

नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ।

नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते

नेपाल नर्सिङ काउन्सिलले मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने भएको छ। अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने काउन्सिलले जनाएको छ।