नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा

काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।

सम्बन्धित सामग्री

नर्सिङ लाइसेन्स परीक्षाका लागि  १३ जेठदेखि फारम भर्न सकिने

सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफ लागि दर्ता परीक्षा लिने भएको हो । यस परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने नेपाल नर्सिङ परिषद्ले जनाएको छ । त्यस्तै, मिडवाइफका  लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्छ ।  लाइसेन्स परीक्षाका फारम आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न सकिन्छ ।यस्तै, परिषद्का अनुसार सो अवधीमा फारम भर्ना