पोखरा – गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ट्याक्सीको भाडा ८० रुपैयाँबाट प्रत्येक दुई सय मिटरमा १० रुपैयाँ थप हुनेछ …