सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेसँगै सरकारले स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि गरेको हो ।यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुने गरी मालवाहक तथा यात्रुवाहक सवारीमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१ प्रतिशतले, पहाडी बाटोमा […]