गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको न्यूनतम ५.५५ प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा मसायोजन गरेको छ ।गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले सार्वजनिक गरेका हुन् ।संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा दरमा समायोजन गरेकाले सोही अनुरुप प्रदेश सरकारले पनि भाडा समायोजन गरेको उनले बताए । लामो दूरीका यात्रुबाहक बसको […]