कांग्रेसले सुरु गर्यो स्थानीय तहको निर्वाचनको तयारी

नेपाली कांग्रेस आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने भएको छ । सरकारको निर्णयको स्वागत गर्दै पार्टी सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन मूल तयारी समिति, घोषणापत्र तयारी समितिलगायत …

सम्बन्धित सामग्री

मिडिया हाउससँगको समन्वय बढाउने एमालेको चुनावी रणनीति

नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।जसमा  यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । त्यसका लागि एमालेले अहिलेबाटै प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ । &ls

काठमाडौं १ मा शोभित उप्रेतीको चर्चा

काठमाडौं, ४ असार । स्थानीय तहको निर्वाचन सकिएसंगै अब प्रदेश र संघको निर्वाचनको तयारी सुरु भएको छ । सरकार निर्वाचनको मिति घोषणा गर्न छलफलमा जुटेको छ भने दलहरु उम्मेदवार चयनको गृहकार्यमा लागेका छन । सरकारका मन्त्री र सत्ता गठवन्धनका नेताहरु कात्तिकको अन्तिम साता वा मंसिर भित्र निर्वाचनको मिति घोषणा हुने बताइरहेका छन । निर्वाचन आयोगलाई […]

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनको तयारी

काठमाडौं, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन विवादित पछि रोकीएको चुनाव अब हुने भएको छ । केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । त्यहाँ खटाइएको निर्वाचन अधिकृत नै फेरिएका छन् भने नेपाल प्रहरी र सशस्त्र […]

कसरी तयार गरिँदै छ काठमाडौंमा मतदान केन्द्रहरु ? (भिडियोसहित)

शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । देशैभरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरु निर्माणको कामले तीव्रता पाउनका साथै मतदान स्थलहरूमा मतपत्रलगायतका निर्वाचन सामग्रीहरुको तयारी पनि धमाधम भइरहेको छ । विशेष गरेर काठमाडौं र ललितपुर महानगरमा मतदान स्थलहरूको तयारी कसरी भइरहेको छ ? मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको सूचना सार्वजनिक गर्दै गर्दा निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ त ?यिनै विषयमा रहेर तयार

भयरहित वातावरणमा निर्वाचन गराउन आयोगलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन्।निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गरिन्। भेटमा

राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटवार्तामा यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन […]

जनमतले माग्यो पार्टीबाट योग्य उम्मेदवारको नाम

जनकपुरधाम – सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै जनमत पार्टीले निर्वाचनको तयारी थालेको छ। जनमत पार्टीले पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवारका लागि योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन भनेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि दलहरु आ–आफ्नो तयारीमा लागेका […]

निर्वाचनको तयारी शुरू गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

निर्वाचन  आयोगले  स्थानीय  तहको  निर्वाचन  २०७९  जेठ  ४  गते  एकै  चरणमा  गर्न  सरकारसमक्ष  प्रस्ताव  गरेको  छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो । प्रधानमन्त्री  देउवासहित  मन्त्रिपरिषद्का  सदस्यसँगको  भेटमा  प्रमुख  निर्वाचन  आयुक्त  दिनेशकुमार थपलियाले आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी...

स्थानीय तह निर्वाचनको तयारी सुरु

काठमाडौं, मंसिर ७ । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन […]

स्थानीय तह निर्वाचनको तयारी सुरु

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि  सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले  स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन  सरकार दृढ   रहेको बताए ।उनले भने, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा  सरकार सचेत रहे