बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनको तयारी

काठमाडौं, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन विवादित पछि रोकीएको चुनाव अब हुने भएको छ । केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । त्यहाँ खटाइएको निर्वाचन अधिकृत नै फेरिएका छन् भने नेपाल प्रहरी र सशस्त्र […]