कसरी तयार गरिँदै छ काठमाडौंमा मतदान केन्द्रहरु ? (भिडियोसहित)

शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । देशैभरी निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरु निर्माणको कामले तीव्रता पाउनका साथै मतदान स्थलहरूमा मतपत्रलगायतका निर्वाचन सामग्रीहरुको तयारी पनि धमाधम भइरहेको छ । विशेष गरेर काठमाडौं र ललितपुर महानगरमा मतदान स्थलहरूको तयारी कसरी भइरहेको छ ? मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको सूचना सार्वजनिक गर्दै गर्दा निर्वाचन आयोगले कस्तो तयारी गरिरहेको छ त ?यिनै विषयमा रहेर तयार

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सकारको कामप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट व्यक्त गरेका छन्। रसिया र युक्रेनबीचको युद्धमा नेपालीको सहभागिताबारे संसदमा छलफल गर्न राप्रपाले माग गरेको छ। बागमती प्रदेशमा बजेट विवाद मिलाउन संसदीय विशेष समिति गठन गरिँदै छ। कोशी प्रदेशको नामकरणमा असन्तुष्टी जनाउँदै काठमाडौंमा पहिचानवादीहरूले विरोध प्रदर्शन गरेका छन्। ५ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै उत्पादक किसानहरू देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका छन्।

आजदेखि राजधानीमा मेलम्चीको पानी वितरण गरिँदै

राजधानी काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यही …

थाहा नगरको सौन्दर्य काठमाडौंमा प्रदर्शन गरिँदै

हेटौंडा । उत्तरी मकवानपुरको रमणीय क्षेत्र थाहा नगरको सौन्दर्य र सभ्यता प्रवद्र्धन गर्न काठमाडौंमा फोटो प्रदर्शनी गरिने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने हेतुले नगरको सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको हो। कार्यक्रम संयोजक इन्द्र श्रेष्ठले नगरपालिकाको आयोजना र फरक सोच अभियानको संयोजनमा काठमाडाैंको वसन्तपुर दरबार स्क्वायरपरिसरमा आगामी कात्तिक १८ देखि २० गतेसम्म […]

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ।

खुट्टा भाँचियो तर, रोकिएन बिनु शाक्यको नृत्य

काठमाडौं । गत महिना काठमाडौंमा मिसेस वल्र्ड नेपाल २०२२ को फाईनल हुँदै थियो । सो समारोहमा अग्रज अभिनेत्री गौरी मल्ललाई मिसेस इन्टरनेशनलको अनर प्रदान गरिँदै थियो । उनको सम्मानमा मोडल तथा कलाकार बिनु शाक्यले गौरीका केही गीतमा नृत्य प्रस्तुत गर्नु पर्ने थियो । जसका लागि उनले केही दिन अभ्यास पनि गरिन् । जब कार्यक्रमको मिति […] The post खुट्टा भाँचियो तर, रोकिएन बिनु शाक्यको नृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा यसरी मनाईयो कुकुर तिहार (फोटोफिचर)

काठमाडौं, कार्तिक १७ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस […]

काठमाडौंमा फोहोरको थुप्रो

काठमाडौं, भदौ १०। नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत […]

काठमाडौंमा फोहोरको थुप्रो

काठमाडौं । नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ । गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको […] The post काठमाडौंमा फोहोरको थुप्रो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौंमा फेरि बर्डफ्लु भेटियो, झण्डै ८ सय टर्की नष्ट गरिँदै

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंमा फेरि बर्डफ्लु देखिएको छ। काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। संक्रमण पुष्टि भएको क्षेत्रमा पन्छी नष्ट गर्न टोली खटाएको पनि विभागले जनाएको छ। विभागका अनुसार प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिका […]