भयरहित वातावरणमा निर्वाचन गराउन आयोगलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन्।निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गरिन्। भेटमा

सम्बन्धित सामग्री

स्वच्छ र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्न आग्रह गरेकी छन् । आइतबार पोखरामा आयोजित न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सबैले आ-आफ्नो क्षेत्रबाट निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी भई सम्पन्न गर्न पनि अनुरोध गरेकी छन् ।