जनमतले माग्यो पार्टीबाट योग्य उम्मेदवारको नाम

जनकपुरधाम – सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै जनमत पार्टीले निर्वाचनको तयारी थालेको छ। जनमत पार्टीले पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवारका लागि योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन भनेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि दलहरु आ–आफ्नो तयारीमा लागेका […]