काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी लिएका छन् ।
बुधबार विमान दुर्घटना भएपछि घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर ...