२० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाउने

काठमाडौँ- एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा […]

सम्बन्धित सामग्री

नेकपा एसले भदौ २० भित्र उम्मेदवार टुङ्गो लगाउने, यस्ता छन् सचिवालय बैठकका निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने जनाएका छन् । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड […]