त्रिभुवन आर्मी क्लब झापा गोल्डकप च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

भद्रपुर झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मीले गोल्डकपको अन्तिम चारको यात्रा तय गरेको हो ।

‘मेरो देश प्यारो नेपाल’ भन्दै रंगशालामै उत्रिए गायक प्रमोद खरेल (तस्बिरहरू)

झापा – कुनै पनि खेल भनेपछि मरिहत्ते गर्ने गायक प्रमोद खरेल उनको पनि गृह जिल्ला झापामा भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न नआउने कुरै भएन। उनले सामाजिक सञ्जालमा लेख्ने गरेका खेल सम्बन्धी स्टाटसले पनि थाहा हुन्छ उनी खेलप्रति कति रुची राख्छन्। सोमबार झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र घरेलु […]

झापा गोल्डकप फाइनल – आर्मी र घरेलु टोली भिड्दै

हिमाल खरेल, झापा त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले […]

झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो। प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  ।

झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...

झापा गोल्डकप : आर्मीलाई पुरानो साख जोगाउन चुनौती

इलाम : तीन संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचौं झापा गोल्डकपमा पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ। घरेलु फुटबलको पावरहाउसमध्येको आर्मी लयमा रहेको टोली हो।झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आर्मी सबैभन्दा भाग्यमानी टोली समेत हो। उसले यसअघि सहभागिता जनाएका चारमध्ये तीन प्रतियोगिताको उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ।आजको खेलमा झापाली दर्शक माझ भारतीय टोलीविरुद्ध उत्रिने भएकाले पनि आर्मीले समर्थन पाउने

झापा गोल्डकपको तयारी पूरा

मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । कोरोना महामारीले दुई वर्ष रोकिएर  शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो  । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब

झापा गोल्डकपको तयारी पूरा

मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ ।कोरोना महामारीले दुई वर्ष रोकिएर  शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्लब,

त्रिभुवन आर्मी झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

झापा, फागुन २४ – त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । विर्तामोडको डोमालाल राजवंशी मैदानमा नेपाल पुलिस क्लवलाई १&ndash...