त्रिभुवन आर्मी फुटबल क्लब दमक गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार सम्पन्न झापा गोल्डकप च्याम्पियन आर्मी दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग पराजित भएको हो । बुधबारको क्वाटरफाइनल खेलमा आर्मीविरुद्ध ४–० को...
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा...
झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । योसँगै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मी पहिलो संस्करणबाहेक सबैमा च्याम्पियन बनेको छ । डोमालाल […]
The post झापा गोल्डकप आर्मीको पोल्टामा appeared first on राजधानी राष्ट्रिय दैनिक.
हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]
हिमाल खरेल, झापा त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले […]
झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […]
The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।
खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।
आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।
प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।
विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...
काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।
खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।
आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...